राष्ट्रिय सभामा मन्त्रीले जवाफ दिँदै
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारस्थित सभागृहमा बस्ने तय गरिएको छ।
आजको बैठकको सम्भावित कार्यसूचीअनुसार परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले संसद्मा टेबुल गर्ने कार्यक्रम रहेको छ।
Read full story at source (hamrakura.com)