राष्ट्रिय सूचना दिवस मनाइँदै
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौं। नेपालमा आज राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
राष्ट्रिय सूचना आयोगको आयोजनामा हरेक वर्ष भदौ ३ गतेका दिन यो दिवस मनाउने गरिन्छ।
Read full story at source (hamrakura.com)