विश्वबजार नेपाली अलैंचीको निर्यात बढ्यो, ब्रान्डिङ र अन्तर्राष्टिय बजारको चुनौती कायमै
kendrabindu.com · Wed Aug 19 02:23:21 GMT 2026

काठमाडौं । कालो सुनको उपनाम पाएको अलैंची निर्यातले बढेको छ । गत वर्ष १२ अर्ब ६४ करोड रुपैयाँको अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ। यो हालसम्मकै उच्च हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अलैंची निर्यात रकमका आधारमा ६४.६० र परिमाणका आधारमा ४८.७० प्रतिशत बढेको छ। पछिल्ला वर्षयता अलैंचीको निर्यात र उत्पादन बढ्दो छ। स्वदेशमै उत्पादित अलैंची प्रशोधन, प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिएको सरकारी निकायदेखि व्यवसायीसम्म स्विकार्छन्।
Read full story at source (kendrabindu.com)