सांसदको आचरणमाथि प्रश्न उठेपछि रविले बोलाए मन्त्रीसहित बैठक
nepallive.com · Wed Aug 19 02:55:55 GMT 2026
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै सांसदहरूबिच असमझदारी एवं दूरी बढ्दै गएपछि त्यसलाई साम्य पार्न आज शीर्ष नेतृत्वले मन्त्री र सांसदहरूलाई सँगै राखेर विशेष छलफल गर्ने भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदीय अनुशासन र मर्यादाका विषयमा स्पष्ट निर्देशन दिने कार्यक्रम छ ।
Read full story at source (nepallive.com)