खोलाको कटान र पहिरोको जोखिममा पुल र बस्ती
himalpress.com · Wed Aug 19 02:55:41 GMT 2026

इलाम- खोलाको कटान र पहिरोको उच्च जोखिममा रहेको इलाम नगरपालिका ९ र १० जोड्ने माईखोलाको राजदुवाली पुल र बस्ती। मेची राजमार्ग अन्तर्गत पर्ने सो पुल आसपासमा स्थानीय होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्। तस्बिर : रामकुमार लिम्बू/रासस
Read full story at source (himalpress.com)