सांसदहरूको बेलगाम व्यवहार र मन्त्रीसँगको किचलोपछि एक्सनमा उत्रिए सभापति लामिछाने
bishowkhabar.com · Wed Aug 19 02:57:44 GMT 2026

काठमाडौं– प्रतिनिधिसभामा पार्टीका सांसद र आफ्नै मन्त्रीहरूबीच लगातार असमझदारी र तनाव बढ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफल तथा समीक्षामा जुटेको छ ।
संसद्भित्र बढ्दो अशान्ति र अनुशासनहीनतालाई नियन्त्रण गर्न रास्वपाले आज बुधबार मन्त्री र सांसदहरूलाई एकैठाउँ राखेर अन्तक्र्रिया आयोजना गर्ने भएको छ ।
Read full story at source (bishowkhabar.com)