मापसे गरी गाडी चलाएका डेभिड वार्नरलाई १ हजार ५०० अस्ट्रेलियन डलर जरिवाना
onlinekhabar.com · Wed Aug 19 02:56:26 GMT 2026
३ भदौ, काठमाडौं । अस्ट्रेलिया क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान डेभिड वार्नरलाई मदिरा गरी सवारी चलाएको (ड्रिंक–ड्राइभिङ) मामिलामा एक हजार ५०० अस्ट्रेलियन डलर (करिब १ लाख रुपैयाँ) जरिवाना गरिएको छ ।
यससँगै शरीरमा मदिराको मात्रा रहेको पत्ता लगाएमा कार स्टार्ट हुनबाट रोकिने इन्टरलक उपकरण कारमा जडान गर्न पनि आदेश दिइएको छ ।
Read full story at source (onlinekhabar.com)