विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही, मन्त्रिमण्डल विस्तार अझै अनिश्चित
nepallive.com · Wed Aug 19 03:01:55 GMT 2026
सुर्खेत – कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (आज) विश्वासको मत लिँदै छन्।
त्यसका लागि प्रदेशको सभा बैठक आज दिउँसो ठिक ३ बजेका लागि बोलाइएको छ।
Read full story at source (nepallive.com)