मेटाविरुद्ध अमेरिकी अदालतमा सुनुवाइ सुरु, फेसबुक र इन्स्टाग्राममार्फत् बालबालिकालाई लत लगाएको दाबी
ekantipur.com · Wed Aug 19 03:03:16 GMT 2026

मेटाविरुद्ध अमेरिकी अदालतमा सुनुवाइ सुरु, फेसबुक र इन्स्टाग्राममार्फत् बालबालिकालाई लत लगाएको दाबी
मेटालाई सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पार्ने कुरा थाहा भएको राज्य पक्षको दाबीपछि मेटाका वकिलले सामाजिक सञ्जाल प्रयोगबाट सकारात्मक अनुभव लिने किशोरकिशोरीको संख्या पनि उत्तिकै रहेको तथ्यलाई बेवास्ता गरिएको बताए ।
Read full story at source (ekantipur.com)