सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
bishowkhabar.com · Wed Aug 19 03:05:11 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको आज दिउसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
Read full story at source (bishowkhabar.com)