यार्सा संकलनमा गएका २ जनाको लेक लागेर मृत्यु, १ को अवस्था गम्भीर
ukaalo.com · Sat Jun 01 17:14:58 UTC 2024
मुगु– यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ। लेक लागेर छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका सोभान बुढाको मृत्यु भएको हो।
Read full story at source (ukaalo.com)