एमाले पुनर्गठन कार्यदल सुझाव संकलन अन्तिम चरणमा पुग्दा प्रतिवेदन लेख्न शुरू
nepalpress.com · Wed Jul 01 02:39:41 GMT 2026

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम अन्तिम चरणमा पुग्दा प्रतिवेदन लेखनकार्य पनि शुरू भएको छ ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) संयोजकत्वको कार्यदलले अब १९ गतेसम्ममा तीनवटा समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम सम्पन्न गर्दैछ । त्यसपछि परामर्शको चरण समाप्त हुने कार्यदलका एक सदस्यले नेपाल प्रेसलाई बताए ।
Read full story at source (nepalpress.com)