भेरी नदीमा एक पुरुषको शव फेला
baahrakhari.com · Wed Aug 19 03:24:40 GMT 2026

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ ।
बुधबार साँझ भेरी नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमान्डमा तीनजनाको टोली घटनास्थल पुगेको थियो ।
Read full story at source (baahrakhari.com)