पश्चिम बंगालमा दुई दिनमै दुई होटलमा भएको भीषण आगलागी, १८ जनाको मृत्यु
lokaantar.com
पश्चिम बंगालमा दुई दिनको अन्तरमा दुई छुट्टाछुट्टै होटलमा भएको भीषण आगलागीमा परी कुल १८ जनाको ज्यान गएको छ। मङ्गलबार राति कोलकाताको फ्री स्कूल स्ट्रिटस्थित ‘होटल ताइबा’ मा आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो । मृतकहरूमा एक बालक पनि छन् ।
आगलागी हुँदा होटलका अधिकांश पाहुनाहरू निद्रामा थिए, जसका कारण कोठाभरि फैलिएको धुवाँले निसास्सिएर उनीहरूको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।
Read full story at source (lokaantar.com)