सामुदायिक वनभित्र बन्दुक पड्किँदा एक जनाको मृत्यु
annapurnapost.com · Wed Aug 19 03:46:41 GMT 2026

कैलाली : बर्दगोरिया गाउँपालिका–३ स्थित सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टले बर्दगोरिया–३ का विश्वकर्माको गए राति लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए ।
Read full story at source (annapurnapost.com)