कुन सहरमा वर्षाको सम्भावना कति ?
ratopati.com · Wed Aug 19 03:54:59 GMT 2026

काठमाडौँ । आज बुधबार दिउँसो र राति देशका अधिकांश सहरमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार पोखरामा आज दिउँसो पानी पर्ने सम्भावना सबैभन्दा बढी ७० प्रतिशत छ। पोखराको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहनेछ।
Read full story at source (ratopati.com)