साढे ६ करोड पाउन्डमा रोड्री बार्सिलोना पुगे, चार वर्षको सम्झौता
onlinekhabar.com · Wed Aug 19 03:50:45 GMT 2026
३ भदौ, काठमाडौं । स्पेनका विश्वकप विजेता रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बार्सिलोनाले करिब ६ करोड ५० लाख पाउन्ड शुल्क तिर्न सहमति जनाएसँगै उनी सन् २०१९ मा एथ्लेटिको म्याड्रिड छाडेपछि पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका हुन् ।
Read full story at source (onlinekhabar.com)