आईएमई लाइफको नवौँ वार्षिकोत्सव, आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ वितरण सम्झौता
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ (बेबी वार्मर) वितरण गर्ने सम्झौता गरेको छ।
Read full story at source (ukeraa.com)