अमेरिकी दूतावासले प्रहरीलाई दियो ‘डिजिटल फरेन्सिक’ उपकरण
nagariknews.nagariknetwork.com · Wed Jul 01 02:37:28 GMT 2026
नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक’ ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’लगायतका उपकरण हस्तान्तरण गरेको छ।
नेपालका लागि अमेरिकाकी कार्यवाहक राजदूत स्कट अर्बमले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)