पुल नहुँदा सकस : विद्यार्थीलाई बाेकेर परीक्षा दिन लगिँदै
kathmandupress.com · Sun Sep 18 11:23:00 GMT 2022
मकवानपुरकाे बकैयास्थित धेत्रे दमारमा कालाभैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले। खाेलामा पुल नबन्दा सबैभन्दा बढी समस्या ससाना विद्यार्थीहररूलाई भएकाे छ। तस्बिर : अञ्जली थापा/रासस
Read full story at source (kathmandupress.com)