ट्रम्पको आग्रहमा अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन अघि नै सकिने
barnanmedia.com · Wed Aug 19 04:14:39 GMT 2026

अमेरिकाको अनुरोधपछि दक्षिण कोरियाले अमेरिकासँगको वार्षिक संयुक्त सैन्य अभ्यास ६ दिन अगावै समाप्त गर्ने घोषणा गरेको छ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार अमेरिकी पक्षको प्रस्तावपछि ‘२०२६ उल्ची फ्रिडम सिल्ड’ अभ्यासको अवधि र आकार घटाइएको हो ।
Read full story at source (barnanmedia.com)