सिद्धबाबा खण्डमा पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
nepallive.com · Wed Aug 19 04:25:00 GMT 2026

काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो झरेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दु (इन्ट्री पोइन्ट) भन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो।उक्त क्षेत्रमा अहिले पनि माथिबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ।
Read full story at source (nepallive.com)