आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
rajdhanidaily.com · Wed Aug 19 04:28:17 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।
आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
Read full story at source (rajdhanidaily.com)