झापामा गत आर्थिक वर्षमा ६ झोलुङ्गे पुल निर्माण
nepalnews.com · Wed Aug 19 04:26:27 GMT 2026

झापा। जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।
कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ।
Read full story at source (nepalnews.com)