२३औँ तीज पर्व सिर्जनशील उद्यमी मेला
clickmandu.com · Wed Aug 19 04:27:36 GMT 2026

काठमाडौं । महिला सिर्जनशील केन्द्रले तीन दिने तीज पर्व सिर्जनशील उद्यमी मेला आयोजना गर्ने भएको छ ।
काठमाडौं स्थित आम्रपाली ब्याङ्क्वेटमा भदौ ५ देखि ७ गतेसम्म २३औँ तीज पर्व सिर्जनशील उद्यमी मेला आयोजना हुने केन्द्रले जनाएको छ ।
Read full story at source (clickmandu.com)