कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
arthasansar.com · Wed Aug 19 04:31:46 GMT 2026

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले) को समर्थनमा शाही गत १२ साउनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
Read full story at source (arthasansar.com)