बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
onlinekhabar.com · Wed Aug 19 04:39:54 GMT 2026

३ भदौ, सप्तरी । सप्तरीमा बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका तिरहुत गाउँपालिका–३ का दामोदर रजकलाई पक्राउ गरेको हो।
Read full story at source (onlinekhabar.com)