चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति
deshsanchar.com · Sat May 16 16:15:30 GMT 2026

दमौली (तनहुँ)– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो।
Read full story at source (deshsanchar.com)