वीरगंजको बिराट दंगलमा वसन्त थापाले जिते दर्शकको मन
pahilopost.com · Fri Nov 12 17:16:06 GMT 2021
वीरगंज : छठको थकान मेट्न वीरगंजमा बिराट दंगल (कुस्ती) प्रतियोगिता सम्पन्न भएको छ। वीरगंज-१६ ईनार्वामा हरेक वर्षझैँ यस वर्ष पनि छठको पारणदेखि दुई दिनसम्म चल्ने विराट दंगल सम्पन्न भएको हो।
कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए। कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलमान वसन्त थापाले दुई जोड कुस्ती लडेर दुवैमा जित निकाल्दै खेलप्रेमीको मन जितेका थिए।
Read full story at source (pahilopost.com)