मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट
clickmandu.com · Wed Aug 19 04:55:46 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बरपिपल रिसोर्ट पोखरामा विशेष छुट पाउने भएका छन् ।
बैंक र रिसोर्टबीच विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
Read full story at source (clickmandu.com)