राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ।
Read full story at source (ukeraa.com)