पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
barnanmedia.com · Wed Aug 19 04:55:11 GMT 2026

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
Read full story at source (barnanmedia.com)