सहायक प्रमुख जिल्ला अधिकारीको खानामा किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना
deshsanchar.com · Fri Jun 26 04:04:04 GMT 2026

दाङ– पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको खानामा किरा भेटिएपछि एक होटललाई रु ५० हजार जरिवाना गरिएको छ।
Read full story at source (deshsanchar.com)