पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
nagariknews.nagariknetwork.com · Wed Aug 19 04:53:08 GMT 2026

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।
राजमार्गको पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)