एकैदिन २ हजार ७ सयले घट्यो सुनको भाउ, मूल्य कति ?
clickmandu.com · Wed Aug 19 05:03:31 GMT 2026

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Read full story at source (clickmandu.com)