सर्वोच्चको फैसला: नेपालमा उत्पादित मदिरालाई ‘स्कच ह्विस्की’ भन्दै प्रचार गर्न नमिल्ने
clickmandu.com · Wed Aug 19 05:00:34 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले भौगोलिक संकेत (जीआई)को संरक्षण र उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपालमा उत्पादित मदिराको ट्रेडमार्कमा ‘स्कच’ शब्द प्रयोग गर्न रोक लगाउने फैसला गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रुपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्को माग दाबी खारेज गर्दै यस्तो फैसला सुनाएको हो । यससँगै अब स्कटल्याण्डमा बाहेक अन्य मुलुकमा उत्पादित मदिरालाई नेपालमा ‘स्कच’ भनी ब्रान्डिङ गर्न कानुनी रूपमा बन्देज लागेको छ ।
Read full story at source (clickmandu.com)