नेताहरूमाथि कमेडी गर्दा धम्की आएको अमरेन्द्रको गुनासो, कोठाबाटै निस्किन नसकेको दाबी
nepalpress.com · Wed Aug 19 05:00:46 GMT 2026

काठमाडौँ । चर्चित स्ट्याण्ड अप कमेडियन अमरेन्द्र यादवले आफूलाई तीन दिनदेखि निरन्तर मानसिक टर्चर र मार्ने धम्की आइरहेको बताएका छन् । कमेडी शो ‘कमेडी बाज’ मा पछिल्लो पटक प्रस्तुति दिएपछि आफू एमालेका कार्यकर्ता र समर्थकको तारो बनेको उनको गुनासो छ ।
यादवले विगत तीन-चार दिनदेखि आफू गम्भीर मानसिक दबाबमा रहेको र कोठाबाट बाहिर निस्किन समेत डर लागिरहेको उल्लेख गरेका छन् ।
Read full story at source (nepalpress.com)