सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?
arthasansar.com · Wed Aug 19 05:03:06 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (arthasansar.com)