अमरेन्द्रलाई ‘धम्की’ आएकोबारे सूर्य थापा : चर्चाका लागि गरिएको फन्डा पक्कै होइन होला
nepalpress.com · Wed Aug 19 05:09:52 GMT 2026

काठमाडौं । स्ट्यान्डअप कमेडियन अमरेन्द्र यादवले आफूलाई तीन दिनदेखि धम्की आएको सार्वजनिक गरेपछि एमाले नेता सूर्य थापाले प्रतिक्रिया जनाएका छन् । अमरेन्द्रको भनाइले आफूलाई आश्चर्य लागेको उनको टिप्पणी छ ।
‘कमेडी बाज’ को पछिल्लो एपिसोडमा एमाले नेता थापा र रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल गेस्ट थिए । कार्यक्रममा यादवले उनीहरूलाई रोस्ट गरेका थिए । थापासँग भने उनको निकै सवाल जवाफ भएको थियो ।
Read full story at source (nepalpress.com)