सुकुम्बासीहरू भन्छन्- स्थायी बसोबास नदिएसम्म होल्डिङ सेन्टर छोड्दैनौं
kathmandupati.com · Fri Jun 26 04:59:57 GMT 2026

सरकारले विभिन्न ठाउँमा बसिरहेका सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छोड्न पाँच दिने सूचना जारी गरेको छ ।
उक्त सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूमा त्रास पैदा भएको छ । सरकारले व्यवस्थापन गर्ने आश्वासन दिँदै आफूहरू बसिरहेको बस्तीमा डोजर चलाएर अहिले बिचल्ली पार्न खोजेको गुनासो पोखेका छन् ।
Read full story at source (kathmandupati.com)