सुन र चाँदीको मूल्यमा देखियो गिरावट
nagariknews.nagariknetwork.com · Wed Aug 19 05:06:45 GMT 2026

नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको हो।
मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज दुई हजार ७०० रुपैयाँले घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)