राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य
ratopati.com · Wed Aug 19 05:13:53 GMT 2026

काठमाडौँ । लामो समयदेखि निर्माणको चरण रहेका तथा निर्माण सम्पन्न नभएका सिँचाइ आयोजनाहरूलाई आगामी पाँच वर्षभित्रै सम्पन्न गर्ने तयारी सरकारले गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखेर निर्माण सम्पन्न गर्न पहल थालेको हो ।
Read full story at source (ratopati.com)