पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
clickmandu.com · Wed Aug 19 05:11:02 GMT 2026
पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
पहिरो खसेसँगै सडकमा ढुंगा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
Read full story at source (clickmandu.com)