मुगुका साढे चार सय विद्यार्थीलाई स्टेशनरी सामान
janaaastha.com

मुगुको दुई विद्यालयका चार सय बढी विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरिएको छ । अक्कल कोपिला फाउण्डेशनले अति दुर्गम मानिने खत्याड गाउँपालिका–६ को भगवती माध्यमिक विद्यालयको २६० र मष्टा आधारभूत विद्यालयको १८२ गरी ४४२ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेको हो ।
Read full story at source (janaaastha.com)