महाकाली नदीमा १ हजार २२० मिटर तटबन्ध निर्माण
himalpress.com · Wed Aug 19 05:35:10 GMT 2026

कञ्चनपुर- महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा १ हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।
Read full story at source (himalpress.com)