तेल छनोटमा अलमलिनुभएको छ ? यस्ता छन् विज्ञका सुझाव
onlinekhabar.com · Wed Aug 19 05:38:47 GMT 2026

खाना स्वादिलो बनाउन मात्र होइन, शरीरलाई आवश्यक ऊर्जा र आवश्यक फ्याटी एसिड उपलब्ध गराउन पनि तेलको महत्वपूर्ण भूमिका हुन्छ । तर सही तेलको छनोट, त्यसको मात्रा र प्रयोग गर्ने तरिकाबारे अझै धेरै अन्योल छ । यस्तोमा कुन तेलको प्रयोग गर्नु स्वास्थ्यको लागि राम्रो ? तेल मिसाएर खानुपर्छ कि पर्दैन ? पुनः प्रयोग गरिएको तेलले क्यान्सरको जोखिम किन बढाउँछ ? यी विषयमा पोषणविद् भुपाल बानियाँ सँग गरिएको कुराकानी :
तेल छनोटमा धेरै जना अलमलिएको पाइन्छ, कुन तेल सबैभन्दा राम्रो भन्न सकिन्छ ?
Read full story at source (onlinekhabar.com)