म कार्यकारी प्रधानमन्त्री भइसकेको मानिस, राष्ट्रपतिमा लोभ छैन- बाबुराम भट्टराई
setopati.com · Wed Aug 19 05:37:00 GMT 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई राष्ट्रपति पदको लोभ नरहेको बताएका छन्।
आज गृह जिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफू कार्यकारी प्रधानमन्त्री भइसकेको मानिस रहेकोले राष्ट्रपति बन्ने लोभ नराखेको प्रतिक्रिया दिएका हुन्।
Read full story at source (setopati.com)