२२ लाखको क्यामेरा र दुर्लभ चराको खोजी : ११ वर्षमा ७२६ प्रजातिका चरा क्यामेरामा कैद
ratopati.com · Wed Aug 19 05:43:38 GMT 2026

काठमाडौँ । नेपालमा हालसम्म अभिलेखीकरण भएका ९०२ प्रजातिका चरामध्ये भक्तपुरका सञ्जय था श्रेष्ठले ७२६ प्रजातिका चराको तस्बिर क्यामेरामा कैद गरिसकेका छन्।
विगत ११ वर्षदेखि वन्यजन्तु तथा चराचुरुङ्गी फोटोग्राफीमा सक्रिय उनले चरा खोज्दै अहिलेसम्म ६५ भन्दा बढी जिल्ला चहारिसकेका छन्। पूर्वमा इलामदेखि सुदूरपश्चिमको डडेलधुरासम्मको यात्रामा जस्तोसुकै कठिनाइ र अवरोध आइपरे पनि चराको तस्बिर खिच्न पाउँदा उनी सबै दुःख बिर्सिन्छन्।
Read full story at source (ratopati.com)