मानव अधिकार पुरस्कारका लागि आवेदन माग
janaaastha.com

सरकारले यस वर्षको मानव अधिकार पुरस्कारका लागि आवेदन मागेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मानव अधिकारको संरक्षण र संवर्धनमा योगदान पुर्याएका व्यक्ति र संस्थासँग आवेदन मागेको हो ।
Read full story at source (janaaastha.com)