दलको कार्यालय पुग्दै रास्वपा सांसद तथा मन्त्री (तस्बिरहरू)
ratopati.com · Wed Aug 19 05:54:22 GMT 2026

काठमाडौँ । सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी हुन रास्वपा सांसद तथा मन्त्रीहरू संसदीय दलको कार्यालयमा जुट्न थालेका छन् ।
सांसदका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको कामलगायत विषयमा छलफल गर्न सभापति लामिछानेले मन्त्री तथा सांसदलाई बोलाएका हुन् ।
Read full story at source (ratopati.com)